Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-04-17

Lumbini, Rupandehi, Butwal, Ward 16

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्गजा जिल्ला बिरूवा गाउँपालिका–२ स्थायी घरभई बुटवल उपमनपा–१७ रानीगञ्ज बस्ने २४ वर्षीय विशाल रानालाई वैशाख ४ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २७ गते बलात्कार गरी आरोपित फरार रहेको भन्दै पीडित पक्षले वैशाख ३ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए । पीडित परिवारका अनुसार आरोपितले मादक पदार्थ सेवन गरी घरमा आएर बलात्कार गरेको र बलात्कारबाट ३० हप्ताको गर्भ रहेको छ । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर थापाले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण चैत १२ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको थियो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments