Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-04-14

Lumbini, Rupandehi, Butwal

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई गिरफ्तार गरेको छ । बलात्कार प्रहरीले १७ वर्षीय एक बालक, बुटवल उपमहनपा–९ का २२ वर्षीय विनोद थापालाई वैशाख ३ गते र २३ वर्षीया किरण खातीलाई वैशाख ४ गते घरबाट गिरफ्तार गरेको हो । पीडितलाई आरोपितहरूले वैशाख १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख ४ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए । नयाँ वर्ष मनाउने बहानामा बलात्कार गरेको र कसैलाई नन्न धम्की दिएको पीडित पक्षले बताए । उजुरीका आधारमा आरोपितहरूलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर थापाले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण वैशाख ३ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments