Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

2023-03-27

Madhes, Siraha, Kalyanpur, Ward 8

१६ वर्षीया बालिकालाई कल्याणपुर नगरपालिका–९ का २१ वर्षीय रञ्जन यादवले बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय मिर्चैयाले वैशाख ४ गते उजुरी दर्ता गरेको छ । आरोपितले बालिकालाई ०७९ चैत १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा वैशाख ३ गते उजुरी दिएको पीडितकी आमाले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा वैशाख ३ गते भएको थियो । इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी हरीकृष्ण केसीका अनुसार आरोपित फरार रहेकोले खोज तलास भइरहेको बताउनु भयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments