Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-04-20

Province 1, Morang, Miklajung, Ward 3

त्यसैगरी चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मिक्लाजुङ गाउँपालिका–४ का १२ वर्षीय दाजुलाई वैशाख ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई ०८० वैशाख ७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध वैशाख ८ गते इलाका प्रहरी कार्यालय मधुमल्लामा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जनकुमार दाहालले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्गलबारे अस्पतालमा वैशाख ८ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments