Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-04-01

Madhes, Sarlahi, Barahathawa, Ward 3

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बरहथवा नगरपालिका–४ का २९ वर्षीय रविन्द्र महतोलाई वैशाख १० गते इलाका प्रहरी कार्यालय बरहथवाले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७९ चैत १८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा चैत २६ गते उजुरी दिनुभएको थियो । पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई वैशाख १० गते गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी मिकेन्द्र मिश्रले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत २७ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments