Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

2023-04-25

Madhes, Siraha, Mirchaiya, Ward 8

१५ वर्षीया बालिकालाई मिर्चैया नगरपालिका–१० का २० वर्षीय रुस्तम भन्ने पंकज यादवले बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा वैशाख १३ गते उजुरी दिनुभयो । आरोपितले बालिकालाई वैशाख १२ गते बलात्कार गरेकाले उजुरी दिएको पीडितकी आमाले बताउनु भयो । बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा वैशाख १३ गते भएको थियो । इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी हरीकृष्ण केसीका अनुसार आरोपित फरार रहेकोले खोजतलास भइरहेको बताउनु भयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments