Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2023-04-19

Province 1, Sunsari, Harinagara, Ward 3

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले हरिनगर गाउँपालिका–४ हरिनगराका २३ वर्षीय चन्दनकुमार मेहताविरूद्ध प्रहरीमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले ०८० वैशाख ६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा वैशाख १३ गते उजुरी दिएको डिएसपी राजकुमार राईले बताउनु भयो । उजुरीलगत्तै फरार भएका आरोपितको खोजी भइरहेको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख १३ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments