Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-03-02

Province 1, Morang, Biratnagar, Ward 7

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–६ का ३० वर्षीय रिजवान अञ्सारीलाई वैशाख १६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ज्यान मार्ने धम्की दिएर ०७४ सालदेखि बलात्कार गर्दै आएको र अन्तिम ०७९ फागुन १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध ०८० वैशाख १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुुसन्धानका लागि विराटनगरबाट गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । पीडितको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा वैशाख १५ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments