Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

2023-04-26

Madhes, Siraha, Sukhipur, Ward 2

१४ वर्षीया बालिकालाई सुखिपुर नगरपालिका–३ का ३५ वर्षीय रियाज अन्सारीले बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा वैशाख १८ गते उजुरी दिएकाे छ । आरोपितले बालिकालाई वैशाख १३ गते बलात्कार गरेको पीडित बालिकाकी आमाले बताउनु भयो । बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा वैशाख १८ गते भएको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी रबिन्द्रराज पाण्डेका अनुसार आरोपित फरार रहेकोले खोजतलास भइरहेको बताउनु भयो ।

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments