Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-05-01

Sudurpashchim, Kanchanpur, Bedkot, Ward 10

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेदकोट नगरपालिका–१० चत्थरीका १८ वर्षीय राहुल विश्वकर्मालाई वैशाख १९ गते गिरफ्तार गरेको छ । बलिका घरमा एक्लै भएको मौकाछोपी आरोपितले वैशाख १८ गते बलात्कार गरेको पीडित बालिकाकी दिदीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । पीडित पक्षले वैशाख १९ गते दिएको उजुरीको आधारमा घरमा लुकिछिपि बसेको अवस्थामा आरोपितलाई गिरफ्तार गरी जबरजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सई केशव शर्माले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख १९ गते महाकाली प्रादेशिक अस्पतालमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments