Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-05-07

Province 1, Morang, Biratnagar, Ward 7

अपाङ्गता भएकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–८ का २४ वर्षीय प्रवेश बस्नेतलाई वैशाख २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० वैशाख २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख २५ गते इलाका प्रहरी कार्यालय वेलवारीमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जनकुमार दाहालले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा वैशाख २५ गते गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments