Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-05-03

Lumbini, Dang, Ghorahi, Ward 13

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा–१४ का ४२ वर्षीय डोरबहादुर खत्रीलाई वैशाख २७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले वैशाख २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय दाङमा वैशाख २१ गते उजुरी दिएका थिए । आफ्नै होटेलमा काम गर्ने महिलालाई बलात्कार गरेको भन्दै पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो । पीडितको स्वास्थ्य परीक्षण वैशाख २१ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments