Incident Reports

भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै अनेरास्ववियुको प्रदर्शन

2023-05-12

Bagmati, Kathmandu, Kathmandu

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीमाथि कारवाही माग गर्दै अनेरास्ववियुले प्रदर्शन गरेको छ । अनेरास्ववियुले त्रिचन्द्र कलेज, आरआर कलेज लगायतका कलेज अगाडि प्रदर्शन गरेको हो । उनीहरूले वाइडबडी काण्ड, लडाकु शिविरमा भएको भ्रष्टाचार काण्ड लगायतका भ्रष्टाचार काण्डमा छानविन गरी दोषीमाथि कारवाही गर्न माग गरेका हुन् । विभिन्न कालखण्डमा भएका अनियमितता, आर्थिक हिनामिना, ठुलो साना सबै खाले भ्रष्टाचारको जालो तोडेर सुशासन युक्त नेपाल निर्माणका लागि विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।  

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments