Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-01-02

Lumbini, Dang, Lamahi, Ward 7

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लमही नपा–८ का ५० वर्षीय जनकु चौधरीलाई वैशाख ३१ गते लमहीबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले प्रलोभन देखाएर ०७९ पुस १८ गते बलात्कार गरेको र गाउँमै छलफल गरेर मिलाउने प्रयास असफल भए पछि ढिलो गरी वैशाख ३० गते पीडित पक्षले जिल्ला प्रहरी कार्याललयमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजनकुमार गौतमले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण वैशाख ३१ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments