Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

2023-05-04

Madhes, Siraha, Golbazar, Ward 12

१७ वर्षीया बालिकालाई गोलबजार नगरपालिका–१२ का २० वर्षीय ज्ञान पालले बलात्कार गरेको आरोपमा पीडित पक्षले जेठ २ गते जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दिनुभयो । आरोपित पालले बालिकालाई वैशाख २१ गते बलात्कार गरेको पीडित बालिकाकी आमाले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २ गते प्रादेशिक अस्पताल सिरहामा भएको थियो । आरोपित फरार रहेकोले खोज तलास भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी रबिन्द्र राज पाण्डेले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments