Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-05-16

Karnali, Rukum West, Aathbiskot, Ward 13

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा आठवीसकोट नगरपालिका – १४ ज्यामिरेकोटका ५५ वर्षीय खडक मल्ललाई प्रहरीले जेठ ३ गते गिरफ्तार गरेको छ । पीडित महिलाले बलात्कार गरेको भनी आरोपित विरुद्ध जेठ २ गते जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा उजुरी दिनु भएको थियो ।

घर नजिकै छिमेकीको घरमा भएकाे विवाहमा गएको बेला रातिको समयमा आफूलाई बलात्कार गरेको पीडित महिलाको आरोप छ । उजुरीको आधारमा सोही दिन आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी नमराज भट्टराईले जानकारी दिनु भयो । पीडित महिलाको स्वास्थ्य परीक्षण ०७९ जेठ ३ गते जिल्ला अस्पताल सल्लेमा भएको डाक्टर भिमकान्त जैसीले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments