Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

2023-05-13

Bagmati, Dolakha, Bhimeshwor, Ward 1

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले भीमेश्वर नगरपालिका-२ का ३० वर्षीय रमेश थामीविरुद्ध ०८० जेठ ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडित बालिकालाई आरोपितले वैशाख ३० गते पीडितको घरमा प्रवेश गरी फकाएर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजेश सिग्देलले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ४ गते पशुपति स्मृति अस्पताल चरिकोटमा भयो । प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरेको इन्स्पेक्टर सिग्देलले जानकारी दिनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments