Incident Reports

शिक्षक सरूवाको विषयमा विवाद, १० सेल अशुग्यास प्रहार

2023-05-22

 सप्तरीको नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय सुवर्ण-४, हर्दियामा शिक्षक सरुवाकाे विषयमा विद्यार्थी आन्दोलित हुँदा १० सेल अश्रुग्यास प्रहार भएकाे छ । विज्ञान र अंग्रेजी पढाउने शिक्षक सरुवा विषयमा विवाद हुँदा बिहानै पालिका कार्यालय पुगेका विद्यार्थीले तोडफोडसँगै आगजनी गरेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेकाे हाे । आक्राेशित समूहले ताेडफाेड,आगजनीसँगै १० वटा माेटरसाइकल ताेडफाेड गरेका छन् । स्थिति अझै तनाव ग्रस्त रहेको स्थानीयले बताएका छन्।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Secondary Form Vandalism
Weapons Small arms , Fire
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments