Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-05-21

Lumbini, Bardiya, Thakurbaba, Ward 7

१९ वर्षीया महिलालाई जेठ ७ गते बलात्कार गरेको आरोपमा बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका-६ का २४ वर्षीय विनोद परियार र सोही ठाउँका २० वर्षीय नवराज परियारलाई प्रहरीले जेठ ८ गते गिरफ्तार गरेको छ । पीडित महिलाले आरोपितविरूद्ध जेठ ८ गते जिल्ला प्रहरी कार्यालय बर्दियामा उजुरी दिएकी छन् । पीडित महिलालाई भे १० प ५५२ नं. प्लेटको मोटरसाइकलमा सोही नगरपालिका-७ बठनपुरस्थित जङ्गलको छेउमा रहेको मचानमा लगि बलात्कार गरेको पीडितको आरोप छ । पीडितले आरोपित विरूद्ध दिएको उजुरीका आधारमा अस्थायी प्रहरी पोष्ट बकुवा र इलाका प्रहरी कार्यालय भुरिगाउँबाट खटिएको प्रहरीले मोटरसाइकलसहित गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल बर्दियामा जेठ ९ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments