Incident Reports

बलात्कार आरोपमा गोलढुङ्गाबाट युवक पक्राउ

2023-04-17

Bagmati, Lalitpur, Lalitpur

काठमाडौंको तार्केश्वर नगरपालिका–५ स्थित गोलढुंगाबाट प्रहरीले बलात्कार आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका–५ घर भएर गोलढुंगा बस्ने ३६ वर्षीय आशिष थापा भन्ने आशिष थापा क्षेत्री छन् ।

आरोपीले २८ वर्षीया युवतीलाई ललितपुर स्थित निजको टहरामा गएर बलात्कार गरेको प्रहरी वृत सातदोवाटोले जनाएको छ । पीडित छोराछोरी सहित सुतिरहेको अवस्थामा आरोपीले बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । पीडितले जेठ ३ मा प्र्रहरी वृत सातदोवाटोमा जाहेरी दिएकी थिइन् ।

आरोपीलाई प्रहरी वृत बालाजुको समन्वयमा पक्राउ गरिएको प्रहरी वृत सातदोवाटोले जनाएको छ । आशिष थापाविरुद्ध अदालतबाट ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments