Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-04-09

Lumbini, Dang, Ghorahi, Ward 16

३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा–१६ का २८ वर्षीय मार्सल रोकालाई जेठ १७ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले ०७९ चैत २६ गते बलात्कार गरेको भन्दै पीडितले जेठ १७ गते जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिनु भएको छ ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी बीरबहादुर वलीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ १७ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments