Incident Reports

सेयर लगानीकर्ताहरूले लगाए ब्रोकर अफिसमा ताला  :: सेतोपाटी संवाददाता :: Setopati

2023-06-04

Bagmati, Kathmandu, Kathmandu

सेयर लगानीकर्ताहरूले सरकारले कर सम्बन्धमा गर्न लागेको नयाँ नीतिविरुद्ध आन्दोलन गरेका छन्। उनीहरूले आइतबार बिहान ब्रोकर अफिसहरूमा तालाबन्दी गरेका हुन्।

लगानीकर्ताहरू तिलक कोइराला, केशव कोइराला, रोहन कार्की, नयन बास्तोलालगायतका लगानीकर्ताहरू आएर तालाबन्दी गरेको एक ब्रोकरले बताए।

अहिले अर्थमन्त्रीसँग बार्ता गर्ने भन्दै लगानीकर्ता अर्थमन्त्रालय पुगेका छन्।

लगानीकर्ताहरूले अनलाइनमार्फत् पनि सेयर कारोबार गर्न सक्ने भएकाले बजारमा कारोबार भने रोकिएको छैन।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other economic issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other private sectors
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments