Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-06-05

Bagmati, Kathmandu, Nagarjun, Ward 4

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा नुवाकोटको बेलकोटगढी नगरपालिका-७ घर भई हाल नागार्जुन नगरपालिका-४ बाफल डेरा गरी बस्ने ३५ वर्षीय कृष्ण तामाङलाई प्रहरीले ०८० जेठ २३ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले जेठ २२ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले जेठ २३ गते प्रहरी वृत्त स्वयम्भूमा उजुरी दिएका थिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ २३ गते प्रसुती गृह अस्पताल, थापाथलीमा भयो ।

जिल्ला अदालतबाट जेठ २३ गते पाँच दिनको म्याद थप गरी आरोपितलाई हिरासतमा राखेर घटनाको अनुसन्धान गरिरहेको एसपी रिजालले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments