Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2023-02-02

Lumbini, Kapilbastu, Suddhodhan, Ward 3

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतको उत्तर प्रदेश स्थायी घरभई सुध्द्धोधन गाउँपालिका–३ बस्ने ३५ वर्षीय सरोज खान र सोही ठाउँका  ३२ वर्षीय फिरोज खानलाई जेठ २८ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितद्वयले  अन्तिम पटक ०७९ माघ ३० गते बलात्कार गरेको भनी पीडितले जेठ २८ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिनुभयो ।

पीडितका अनुसार आरोपितहरूले डर त्रास देखाएर पटक पटक बलात्कार गरेकोले न्यायका लागि प्रहरीमा उजुरी दिनु भएको हो ।

उजुरीका आधारमा कारवाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर थापाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ २६ गते गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको अस्पतालले जनायो ।




Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments