Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2023-02-03

Lumbini, Rupandehi, Marchawari, Ward 2

१३ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका आरोपित मर्चवारी गाउँपालिका–२ अमुवाका २२ वर्षीय अर्जुन बरहीलाई प्रहरीले जेठ २८ गते मर्चवारबाटै गिरफ्तार गरेको छ ।पीडितलाई आरोपतले  ०७९ भदौ  १३ गते देखि बलात्कार गरेर र पीडित गर्भवती भएको थाहा पाएपछि फरार रहेको पीडित परिवारले जानकारी दिए ।आरोपितले अन्तिम पटक ०७९ माघ २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन ३० गते इलाका प्रहरी कार्यालय, मर्चवारमा उजुरी दिएका थिए ।इलाका प्रहरी कार्यालय, मर्चवारका इन्स्पेक्टर दिपेश खरेलका अनुसार आरोपित भारतमा लुकीछिपी बसेकोमा भारतबाट आएर गाउँमा लुकेर बसेको सूचनाका आधारमा गिरफ्तार गरिएको हो ।पीडितको स्वास्थ्य परीक्षण फागुन २२ गते भीम अस्पताल, भैरहवामा गरिएकोमा  गरिएको थियो भने फागुन २९ गते २० हप्ताको गर्भ रहेको  अस्पतालले पुष्टि गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments