Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2023-06-26

पाँच बर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले १२ बर्षीय बालकलाई ०८० असार ११ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले ०८० असार १० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितका बुबाले असार ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको हो । पीडितका अनुसार आरोपितले यौन दुर्व्यवहार गरि विवाह गर्ने प्रस्ताव राखेको र अस्विकार गरेपछि कुटपिट गरेको बताइन् ।

उजुरीका आधारमा कारबाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका एसपी होबिन्द्र बोगटीले बताउनुभयो । पीडितको स्वास्थ्य परीक्षण प्रादेशीक अस्पताल कलैयामा असार ११ गते भएको मेडिकल सुपरिटेण्डेण्ट डा. विकास कुमार साहले बताउनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments