Incident Reports

बलात्कार घटनाका आरापितविरुद्ध उजुरी – इन्सेक

2023-06-25

Madhes, Parsa, Birgunj, Ward 29

१९ वर्षिया युवतीलाई बलात्कार गरेको आरोपमा वीरगंज महानगरपालिका–२९ रतनपुरका २३ वर्षिय जैनुल अन्सारीविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका छन् ।

पीडितलाई आरोपितले ०८० जेठ १ गते माया प्रेममा पारेर बिभिन्न प्रलोभन देखाई बलात्कार गरेको भन्दै ०८० असार ११ गते जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएको पीडित पक्षले बताए । पीडित युवतीको स्वास्थ्य परीक्षण ०८० असार १० गते वीरगंजको नारायणी अस्पतालमा भएको छ ।

प्रहरीले आरोपितविरुद्ध जबरजस्ती करणी अन्तर्गत उजुरी दर्ता गरेर अनुसन्धान शुरु गरेको डिएसपी दिपक गिरीले जानकारी दिनुभयो । आरोपित फरार रहेकोले खोज तलास भइरहेको उहाँले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments