Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

2023-06-28

Madhes, Siraha, Arnama, Ward 3

१६ वर्षीया बालिकालाई अर्नमा गाउपालिका–१ का १९ वर्षीय रविन्द्र मुखियाले बलात्कार गरेको आरोपमा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय सिरहामा असार १२ गते उजुरी दिए ।

आरोपितले बालिकालाई ०८० जेठ ६ गते बलात्कार गरेकोे पीडित बालिकाले बताइन् । बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा असार १२ गते भयो । आरोपित फरार रहेकोले खोज तलास भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रविन्द्रराज पाण्डेले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments