Incident Reports

मोरङमा १४ वर्षीया बालिका बलात्कृत

2023-07-01

Province 1, Morang, Sundarharaicha, Ward 3

मोरङमा १४ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । सुन्दरहरैचा नगरपालिका(३ लोचनी बस्ने २१ वर्षीय सुजन चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

चौधरीले ती बालिकालाई ललाई फकाई उनकै घरमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments