Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2023-06-29

Sudurpashchim, Baitadi, Purchaudi, Ward 5

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पुचौडी नगरपालिका–५ कुवाकोटका २० वर्षीय राकेश कुँवरलाई असार २२ गते गिरफ्तार गरेको छ ।

बालिकालाई असार १४ गते बलात्कार गरेको आरोपमा कुँवरलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर लोकराज जोशीले इन्सेक जिल्ला प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित पक्षले असार २२ गते दिएको उजुरीका आधारमा आरोपितलाई  गिरफ्तार गरी अनुसन्धान भइरहेको इन्स्पेक्टर जोशीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असार २२ गते जिल्ला अस्पताल, बैतडीमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments