Incident Reports

नवलपरासीमा देवरद्वारा भाउजूको हत्या

2023-07-10

Lumbini, Nawalparasi West, Ramgram, Ward 10

बुटवल । नवलपरासीको रामग्राममा देवरले भाउजूको हत्या गरेका छन् । रामग्राम नगरपालिका–१० मंझरियाका २७ वर्षीय चन्दन चौधरीले २६ वर्षीया मिरा चौधरीको हत्या गरेको प्रहरीले जनाएको हो ।

हत्या गर्ने चन्दनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ। प्रहरीका अनुसार दुई भाइमध्येका चन्दन कान्छा हुन् । जेठा दाइ रोजगारीका सिलसिलामा विदेशमा छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments