Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2023-07-12

Lumbini, Pyuthan, Jhimruk, Ward 6

प्यूठान जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार ३१ वर्षीया महिलालाई यौन दुर्व्यवहार  गरेको आरोपमा प्रहरीले झिमरुक गाउँपालिका — ६ का २८ वर्षीय गोपाल कुमाललाई  असार ३० गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असार २७ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध असार ३० गते जिल्ला प्रहरी कार्यालय, प्यूठानमा उजुरी दिएका थिए ।

उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लालबहादुर विकले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असार ३० गते जिल्ला अस्पताल बिजुवारमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments