Incident Reports

बालिका बलात्कार गरेको आरोपममा नवलपरासीबाट एक किशोर पक्राउ

2023-07-15

नवलपरासी जिल्ला प्रतिनिधि नारायण पराजुलीका अनुसार तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई असार ३१ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असार ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार ३१ गते इलाका प्रहरी कार्यालय, बेलाटारीमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको इन्स्पेक्टर श्यामप्रकाश यादवले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण असार ३१ गते पृथ्वीचन्द्र जिल्ला अस्पताल, परासीमा गरिएको छ

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments