Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-07-19

Gandaki, Gorkha, Palungtar, Ward 6

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पालुङटार नगरपालिका–६ का २७ वर्षीय नरेश तामाङलाई प्रहरीले २०८० साउन ५ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले साउन ३ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले साउन ५ गते जिल्ला प्रहरी कार्यालयमा लिखित जाहेरी दिएका थिए ।

आरोपित विरुद्ध साउन ७ गते जिल्ला अदालत गोरखामा बलात्कार कसुर शिर्षकमा मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण साउन ४ गते गोरखा अस्पतालमा भएको थियो ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons Unclear
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Youth Killed o
Total Raped 1
Female Raped 1
INSEC

0 Comments