Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-07-23

Lumbini, Rupandehi, Gaidahawa, Ward 4

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गैडहवा गाउँपालिका–४ सर्यपुराका २२ वर्षीय सञ्जय कहारलाई साउन ७ गते सुर्यपुराबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले प्रेमको प्रलोभन देखाएर असार २९ गते बलात्कार गरेको भन्दै पीडितले साउन ६ गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिनुभयो ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, लुम्बिनीका इन्स्पेक्टर गजेन्द्र रावलले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन ६ गते भीम अस्पताल भैरहवामा गरिएकोे छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments