Incident Reports

नाबालिगमाथि बलात्कारकाे आरोपमा ५१ वर्षका एक पुरूष पक्राउ

2023-07-15

Bagmati, Kathmandu, Nagarjun, Ward 2

काठमाडाैंकाे सितापाइलामा एक नाबालिगमाथि बलात्कार भएकाे छ । १३ वर्षकी बालिकामाथि बलात्कार गरेकाे भन्दै ५१ वर्षका एक पुरूष पक्राउ परेका छन् ।

प्रहरीले नागार्जुन नगरपालिका-२ पाँचधारा घर भएका मनोज महर्जनलाई मंगलबार पक्राउ गरेकाे हाे । उनी वडा नम्बर ६ फस्कुमा बसाेबास गर्ने गर्छन् ।

असार ३० गते, महर्जनले नागार्जुन-४ सीतापाइलामा रहेकाे पार्किङमा राखिएकाे बसमा नाबालिगलाई लगेर बलात्कार गरेका थिए । यद्धपी बसको नम्बर खुलाइएको छैन।
प्रहरी वृत्त स्वयम्भूको टोलीले उजुरी पाएपछि उनलाई नियन्त्रणमा लिएकाे हो। म्याद थप गरी महर्जनमाथि अनुसन्धान भइरहेकाे छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments