Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-07-31

Gandaki, Gorkha, Palungtar, Ward 8

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पालुङटार नगरपालिका–८ मुलावारीका ४८ वर्षीय राम वहादुर नेपालीलाई प्रहरीले साउन १५ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले २०८० साउन १३ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले साउन १४ गते जिल्ला प्रहरी कार्यालय गोरखामा जाहेरी दिएका थिए ।

आरोपित विरूद्ध १५ गते  नै बलात्कार कसुर शिर्षकमा जिल्ला अदालतमा मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण साउन १४ गते गोरखा अस्पतालमा गरिएको थियो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments