Incident Reports

जबरजस्ती करणी उद्योगका अभियुक्त पक्राउ

2023-07-29

Province 1, Khotang, Barahapokhari

खोटाङ — बराहपोखरी गाउँपालिकाकी १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक युवक पक्राउ परेका छन् । गत वैशाखको दोस्रो सातातिर जबरजस्ती करणीको प्रयास गरेको आरोपमा उदयपुर चौदण्डीगढी नगरपालिका–९ का ३३ वर्षीय रविन राई पक्राउ परेका हुन् ।

राईलाई शनिबार उदयपुरको बेल्टारमा पक्राउ गरी आइतबार जिल्ला प्रहरी कार्यालय ल्याइपुर्‍याएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले सोमबार बताए ।

उनलाई पाँच दिनको म्याथ थप गरी अनुसन्धान बढाइएको कार्कीले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments