Incident Reports

कपिलवस्तुमा महिला कर्मचारी माथि यौन दुर्व्यवहार गर्ने अस्पतालका प्रमुखविरुद्ध उजुरी

2023-07-25

Lumbini, Kapilbastu, Kapilbastu

 कपिलवस्तुको शिवराज नगरपालिकाको आधारभूत स्वास्थ्य सेवा अस्पतालका प्रमुख लेखनाथ पौडेलले आफ्नो कार्यालयकी कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।

रात्रिकालीन ड्युटीमा रहेका महिला कर्मचारीलाई कार्यालय प्रमुख पौडेल र उनका साथी भुवन पाण्डेयले मदिरा सेवन गरी यौन दुर्व्यवहार गरेपछि प्रहरीले जबरजस्ती करणी उद्योग जाहेरी दर्ता गरेको छ ।

गत साउन १ गते मात्रै पौडेललाई सो अस्पताल प्रमुखको जिम्मेवारी दिइएको थियो। प्रहरी थप कानुनी प्रक्रिया अगाडि बढाउने जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments