Incident Reports

बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध उजुरी

2023-07-29

Lumbini, Kapilbastu, Shivaraj, Ward 5

४३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले शिवराज नगरपालिका –५ का ४५ वर्षीय लेखनाथ पौडेल र सोही ठाउँका ३० वर्षीय भुवन पाण्डेविरूद्ध साउन १५ गते वडा प्रहरी कार्यालय चन्द्रौटामा उजुरी दिएका छन् ।

पीडितलाई आरोपितद्वयले साउन १३ गते बलात्कारको प्रयास गरेको भन्दै उजुरी दिएको र आरोपितहरू फरार रहेकोले खाजी कार्य भइरहेको  जिल्ला प्रहरी कार्यालयका कपिलवस्तुका डिएसपी मिनबहादुर घलेले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन १४ गते शिवराज अस्पताल बहादुरगञ्जमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments