Incident Reports

डाक्टरको लापरवाहीले तीन महिने गर्भवतीको मृत्यु भएको भन्दै मनकामना अस्पतालमा ताला

2023-08-04

Bagmati, Chitawan, Bharatpur

चितवन- भरतपुरस्थित मनकामना अस्पतालमा उपचारको क्रममा तीन महिने गर्भवती महिलाको मृत्यु भएपछि आफन्तीहरूले अस्पतालमा ताला लगाएका छन्।

भरतपुर महानगरपालिका वडा नंं २६ घर भएकी ३२ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो। आफन्तीहरूले डाक्टरहरूले लापरबाहीले गर्भवतीकाे गएकाे भन्दै अस्पतालमा ताला लगाएका हुन्।

ती महिला रक्तश्राव भएर अस्पताल आएकी थिइन्। अस्पतालले शुक्रबार दिउँसो उनकाे अपरेशन गरेकाे जनाएको छ।

अहिले अस्पताल प्रशासन र पीडित पक्षबीच छलफल सुरु हुँदैछ।

अस्पताल तनावग्रस्त भएपछि रातिदेखि नै प्रहरी परिचालन गरिएकाे छ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments