Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-08-10

Bagmati, Ramechhap, Ramechhap

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामेछाप नगरपालिका-८ का ३१ वर्षीय भूपेन्द्र भुजेललाई प्रहरीले ०८० साउन २५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले आफ्नै घरमा लगि साउन २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण साउन २५ गते मन्थली अस्पतालमा भयो ।

प्रहरीले आरोपितविरूद्ध साउन २६ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेकोमा न्यायाधीश इन्दिरा शर्माको इजलासले सोही दिन पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments