Incident Reports

रेस्टुरेन्टमा लगेर नाबालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

2023-08-13

Gandaki, Myagdi, Beni, Ward 8

१४ वर्षीया नाबालिकालाई रेस्टुरेन्टमा लगेर बलात्कार गरेको आरोपमा म्याग्दीमा एक युवक पक्राउ परेका छन्। *प्रहरीले बेनी नगरपालिका- ८ का सागर शर्मालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी मदन कुँवरका अनुसार घटना दुई साताअघिको हो। ‘१४ वर्षीया किशोरीलाई रेस्टुरेन्टमा लगेर बलात्कार गरेको उजुरीका आधारमा सागर सुवेदीलाई पक्राउ गरी अनुसन्धान गरिरहेका छौँ,’ उनले भने। खाजा खान भनेर रेस्टुरेन्टमा लगेको र रेस्टुरेन्टको क्याबिनमा बलात्कार गरेको भन्दै पीडितका परिवारले उजुरी दिएका छन्।

(*बेनी नगरपालिका– ८ का सागर शर्मा हुनुपर्नेमा भूलवश अन्यथा भएकाेले क्षमायाचनासहित सुधार गरिएकाे छ । सं.)

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments