Incident Reports

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

2014-12-30

Lumbini, Rolpa, Suwarnabati

पाँच वर्षीया एक बालिका बलात्कार गरेको आरोपमा मिझिङ गाविस-२ का १५ वर्षीय एक बालकलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले पुस १७ गते गिरफ्तार गरेको छ । घटनाको बारेमा पीडित बालिकाका अभिभावकले पुस १५ गते इलाका प्रहरी कार्यालय सुलिचौरमा उजुरी दिएका थिए । पीडित बालिकाको जिल्ला अस्पताल रेउघामा स्वास्थ्य परीक्षण गरिएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी नवीनराज राईले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments