Incident Reports

बलात्कार प्रयास घटनाका आरोपितलाई चार वर्षकैद

2015-01-07

Bagmati, Makawanpur, Hetauda

१२ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको ठहर गर्दै हेटौँडा उपमहानगरपालिका-४ का ५९ वर्षीय प्रेमबहादुर कार्कीलाई जिल्ला अदालत मकवानपुरले चार वर्षकैद गर्ने फैसला गरेको छ । जिल्ला न्यायाधीश दिपेन्द्र अधिकारीको ०७१ पुस २२ गते बसेको इजलाशले विरुद्ध उक्त फैसला गरेको हो । पीडितलाई जेठ २९ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले कार्कीलाई जेठ ३० गते गिरफ्तार गरेको थियो । प्रताप विष्ट
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments