Incident Reports

मानवअधिकार मैत्री संविधानको माग गर्दै धर्ना

2015-01-09

Gandaki, Kaski, Pokhara Lekhnath

 मानवअधिकारमैत्री संविधान माघ ८ गते जारी माग गर्दै पोखराका अधिकारकर्मीहरुले पुस २५ गते शहीदचोकमा धर्ना दिएका छन् । शान्तिका लागि नागरिक समाजको सञ्जालकाको नेतृत्वमा विहान ११ बजेदेखि १२ बजेसम्म धर्ना कार्यक्रम भएको भएको हो । धर्नापछि कोणसभामा बोल्दै सहभागीहरुले ०७१ माघ ८ गते राजनीतिक दलहरुले सकेसम्म सहमतिमा नभए प्रकृयामा गएर भए पनि मानवअधिकारमैत्री संविधान जारी गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा नागरिक समाज, अधिकारकर्मी, पेशाकर्मी, कानुन व्यवसायी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो । सनबहादुर थापा
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations HRD
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments