Incident Reports

गाडीमा क्षति पुर्‍याने तीन जना बन्दकर्ता गिरफ्तार

2015-01-11

Province 1, Ilam, Deumai

बन्दका क्रममा गाडी तोडफोड गर्ने ३० दलीय मोर्चाका तीन जना कार्यकर्तालाई इलामको देउमाई नगरपालिकाबाट प्रहरीले पुस २७ गते गिरफ्तार गरेको छ । बन्दका क्रममा मे २ ख २०२० नम्बरको गाडीमा तोडफोड गरेको भन्दै इलाका प्रहरी कार्यालय मंगलबारेको प्रहरी गस्ती टोलीले देउमाई नगरपालिका-४ का सङ्घीय लिम्बूवान पार्टी नेपालका सोम बेघा, पूर्णचन्द्र लिम्वू र जेन्टल लिम्वूलाई गिरफ्तार गरेको इन्स्पेक्टर लालध्वज सुवेदीले बताए । एकीकृत नेकपा माओवादीसहित ३० दलीय मोर्चाले सहमतिबाट संविधान र पहिचान सहितको सङ्घीयताको प्रमुख माग राख्दै पूर्वका नौ जिल्लामा पुस २७ गते बन्दको आह्वान गरेको थियो । कोकिला ढकाल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Strike/Bandh
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Totally damaged Vehicles 1
INSEC

0 Comments