Incident Reports

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

2015-01-28

Gandaki, Kaski, Pokhara Lekhnath

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लुम्ले गाविस-४ का सुनिल थापामगरलाई जिल्ला प्रहरी कार्यालयले माघ १५ गते गिरफ्तार गरेको छ । आरोपित मगरले पीडित बालिकालाई माघ १४ गते फकाई फुलाई पोखरा उमनपा-२ बागलुङ बसपार्कस्थित होटल पर्वतमा लगेर बलात्कार गरेको पीडित परिवारले विरुद्ध जिल्ला प्रहरी कार्यालयले माघ १५ गते उजुरी दिएको उजुरीमा उल्लेख गरेको छ । आरोपितलाई प्रहरीले माघ १५ गते नै गिरफ्तार गरी जबरजस्तीकरणी मुद्दा अर्न्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जनायो । पीडितको माघ १५ गते पश्चिमाञ्चल क्षेत्रीय कार्यालयमा स्वास्थ्य परीक्षण भयो । सनबहादुर थापा
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments