Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2015-01-28

Karnali, Dailekh, Narayan, Ward 2

२२ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा जम्बकाँध गाविस-७ बस्तीकोटका ३० वर्षीय झक्कबहादुर कार्कीलाई जिल्ला प्रहरी कार्यालय दैलेखले माघ १८ गते गिरफ्तार गरेको छ । पीडित महिलाले माघ १८ प्रहरीलाई मौखिक जानकारी गराएकी थिइन् । आरोपित कार्कीले माघ १४ गते राती घरमा सुतिरहेको अवस्थामा जबरजस्ती ढोका फोडेरघरमा पसी बलात्कार गरेको पीडित महिलालेेे माघ १९ गते जिल्ला प्रहरी कार्यालयमा दिएको लिखित उजुरी उल्लेख गरेकी छन् । महिलाको जिल्ला अस्पताल दैलेखमा माघ १८ गते स्वास्थ्य परीक्षण गरिएको प्रहरी जानकारी गराएको छ । यज्ञराज थापा
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments