Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2015-02-09

Madhes, Mahottari, Mahottari, Ward 9

Ajay Kumar Sah २१ वर्षीया युवतीलाई माघ १५ गते बलात्कार प्रयास गरेको आरोपमा डाम्हीमडै गाविस -६ का २७ वर्षीय पंकज कुमार झालाई माघ २५ गते गिरफ्तार गरेको छ । घटना पश्चात नाता कुटुम्बहरुमा लुकीछिपी बस्दै आएका आरोपित झा घरमा आएको खबर पाउनासाथ माघ २५ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिगएको विशेष प्रहरी टोलीले गिरफ्तार गरेको डीएसपी श्रेष्ठले बताए । अजयकुमार साह
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments